९ जेष्ठ २०८१, बुधबार

Tag: प्रधानमन्त्री

संसदमा ओलीले भने- असाधारण जनमतबाट फेरि प्रधानमन्त्री हुन्छु

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असाधारण जनमतबाट फेरि प्रधानमन्त्री हुने संकेत गरेका छन् । मंगलबार प्रतिनिधि सभामा सम्बोधन गर्दै ओलीले ओलीले आफू पुनः असाधारण जनमतबाट प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । उनले