१४ बैशाख २०८१, शुक्रबार

Tag: पेरिसडाँडा

सरकारको निर्णयप्रति प्रचण्ड-नेपाल समूह आक्रोशित, भोलि देशव्यापी आमहड्ताल गर्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहले भोलि देशव्यापी आमहड्तालको घोषणा गरेको छ । आज बुधबार दिउँसो २ बजे नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा आकस्मिक पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त समूहले भोलि देशव्यापी आमहड्तालको घोषणा गरेको हो । सरकारले