८ बैशाख २०८१, शनिबार

प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक आज पेरिसडाँडामा बस्दै


प्रचण्ड-नेपाल समूह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक आज पेरिसडाँडास्थित पार्टी कार्यालयमा बस्दैछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।

आजको स्थायी कमिटी बैठकमा संसद् विघटनविरुद्ध संघर्षको कार्यक्रममा छलफल गर्ने कार्यसूची रहेको स्रोतले बतायो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !