१४ बैशाख २०८१, शुक्रबार

नेकपा सचिवालय बैठक पेरिसडाँडामा बस्ने


maobadi-kendra

काठमाडौं । गत २६ गते बसेको स्थायी समिति बैठकका निर्णयहरु कार्यान्वयनमा लैजान नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शुक्रबार सचिवालय बैठक बोलाएको छ ।

नेकपाको सचिवालय वैठक पूर्व एमालेको पार्टी कार्यालय धुम्बाराहीमा बस्दै आएपनि शुक्रबारको बैठक भने पूर्वमाओवादी केन्द्रको कोटेश्वर पेरिशडाँडास्थित पार्टी कार्यालयमा बस्ने स्रोतको भनाई छ । पार्टी एकतापछि पेरिसडाँडामा नेकपाको पहिलोपटक बैठक बस्न लागेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !