काठमाडौँ । पूर्वसांसद एवं नेकपा (एमाले) का केन्द्रीय सदस्य, वागमती प्रदेश सभाका सदस्य पशुपति चौलागाईंको कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट मृत्यु भएको छ । दोलखाका चौलागाईं कोरोना संक्रमणपछि केही दिनदेखि मनमोहन अस्पतालमा उपचाररत थिए । उनको आज मंगलबार साँझ निधन भएको नेकपा