३ असार २०८१, आइतबार

Tag: नरेन्द्र मोदी

काठमाडौँमा विद्यार्थीले जलाए भारतीय प्रधानमन्त्री मोदीको पुत्ला

२९ वैशाख, काठमाडौं । काठमाडौँको बबरमहलमा आन्दाेलनकारी विद्यार्थीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन् । भारतले नेपाली भू-भागमा बाटो बनाएको विरोधमा प्रदर्शनमा उत्रिएका युवा विद्यार्थीले आज सोमबार दिउसो भारतीय प्रधानमन्त्री मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पत्ला दहन