, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हिड्दा हिड्दै लडेपछि....

प्रधानमन्त्री नरेन्द्र मोदी हिड्दा हिड्दै लडेपछि….

३ पुस, एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एक भिडियो सामाजिक संजालमा भाइरलको विषय बनेको छ । एक कार्यक्रममा हिड्दा हिड्दै मोदी लडेको भिडियोले सामाजिक संजाल तताएको छ ।