३ असार २०८१, आइतबार

Tag: नरेन्द्र मोदी

आ-आफ्नै देशमा बसेर ओली र मोदीले रिमोटबाटै पाइपलाइन उद्घाटन गर्ने

१२ भदौं, काठमाडौं । नेपाल र भारत पेट्रोलियम पाइपलाइनको दुवै देशका प्रधानमन्त्रीले दुई सातापछि उद्घाटन गर्ने भएका छन् । भदौ २४ गते नेपालका प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले आआफ्नै देशमा रहेर रिमोट कन्ट्रोलमार्फत पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्ने