१५ बैशाख २०८१, शनिबार

भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीलाई पठाए स्वास्थ्य लाभको सन्देश


मोदी ओली

१४ मंसिर, काठमाडौं । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री समकक्षी नरेन्द्र मोदीले स्वास्थ्य लाभको सन्देश पठाएका छन् । भारतीय प्रधानमन्त्री मोदीले थप उपचारका लागि आवश्यक सहयोग गर्ने प्रस्ताव समेत राखेका छन् । उनले नेपाल भारत सम्बन्धलाई थप उचाईमा पुर्‍याउन ओलीसँग थप सहकार्यका लागि आफू तयार रहेको समेत बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !