११ बैशाख २०८१, मंगलबार

Tag: जनता समाजवादी पार्टी

एमाले केन्द्रीय सदस्य ठाकुरसहित नेताहरु जसपामा प्रवेश

सप्तरी । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका केन्द्रीय सदस्य रञ्जु ठाकुर जनता समाजवादी पार्टीमा प्रवेश गरेकी छन् । जसपाका अध्यक्ष उपेन्द्र यादवले ठाकुरलाई बुधबार अबिर,माला र गम्छा लगाएर पार्टी प्रवेश गराएका हुन् । एक नेताका अनुसार उनीसँगै राजविराजका उद्योगपति समाजसेवी