२२ बैशाख २०८१, शनिबार

जसपा बैठकअघि छलफलमा जुटे अध्यक्षद्वय डा. भट्टराई र यादव


उपेन्द्र यादव-बाबुराम भट्टराई

काठमाडौं । सत्ता साझेदार जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समिति बैठक दुई पक्षीय छलफलका कारण अझै सुरु हुन सकेको छैन ।

एक नेताका अनुसार अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले केन्द्रीय सदस्यहरुसँग छुट्टा छुट्टै छलफल गरिरहेका छन् । अहिले अध्यक्ष भट्टराई र अध्यक्ष यादवबीच छलफल सुरु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !