८ बैशाख २०८१, शनिबार

Tag: केन्द्रीय समिति बैठक

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दै छ । रास्वपाको केन्द्रीय समिति बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको हो । बैठकले पार्टी सचिवालयको बैठकको निर्णय अनुमोदनका एजेन्डा तय गर्ने भएको छ ।