२२ बैशाख २०८१, शनिबार

जनता समाजवादी पार्टीको केन्द्रीय समिति बैठक सुरु


जसपा नेपालको केन्द्रीय समितिको प्रथम बैठक

काठमाडौं । सत्ता साझेदार जनता समाजवादी पार्टीको केन्द्रीय समिति बैठक कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा सुरु भएको छ ।

अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले केन्द्रीय सदस्यहरुसँग छुट्टा छुट्टै छलफलपछि सुरु भएको बैठकमा विधान अधिवेशनसम्बन्धी प्रस्ताव र संगठनात्मक प्रस्तावमाथि छलफल हुने जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !