९ जेष्ठ २०८१, बुधबार

Tag: केन्द्रीय समिति बैठक सुरु

जनता समाजवादी पार्टीको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं । सत्ता साझेदार जनता समाजवादी पार्टीको केन्द्रीय समिति बैठक कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा सुरु भएको छ । अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले केन्द्रीय सदस्यहरुसँग छुट्टा छुट्टै छलफलपछि सुरु भएको बैठकमा विधान अधिवेशनसम्बन्धी प्रस्ताव र संगठनात्मक प्रस्तावमाथि छलफल