२० बैशाख २०८१, बिहिबार

जुद्धबहादुर पुन जसपामा प्रवेश


काठमाडौं । प्यूठानका स्थापित बौद्धिक व्यक्तित्व जुद्धबहादुर पुन जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । जसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले सामाजिक सञ्जालमार्फत पुन पार्टी प्रवेश गराएको जानकारी गराएका छन् ।

डा. भट्टराईले लेखेका छन्, “प्यूठानका स्थापित बौद्धिक व्यक्तित्व जुद्धबहादुर पुनलाई जनता समाजवादी पार्टीमा हार्दिक स्वागत!”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !