६ जेष्ठ २०८१, आइतबार

Tag: जुद्धबहादुर पुन

जुद्धबहादुर पुन जसपामा प्रवेश

काठमाडौं । प्यूठानका स्थापित बौद्धिक व्यक्तित्व जुद्धबहादुर पुन जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । जसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले सामाजिक सञ्जालमार्फत पुन पार्टी प्रवेश गराएको जानकारी गराएका छन् । डा. भट्टराईले लेखेका छन्, “प्यूठानका स्थापित बौद्धिक व्यक्तित्व जुद्धबहादुर पुनलाई