७ बैशाख २०८१, शुक्रबार

Tag: प्रवेश

जसपाका ४ जना केन्द्रिय सदस्य माओवादी प्रवेश

काठमाडौं । जनता समाजवाद पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णकुमार चौधरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । चौधरीसहित केन्द्रीय सदस्य माया नेगी, गंगा चौधरी, करण शाहुलगायतका नेताहरू माओवादीमा प्रवेश गरेका हुन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी केन्द्रीय कार्यालय पेरिसडाडामा उनीहरुलाई