२१ बैशाख २०८१, शुक्रबार

Tag: जनता समाजवादी पार्टी

प्रतिक्रान्तिकारीहरू सत्तामा, क्रान्तिकारीहरू सडकमा : डा. बाबुराम भट्टराई

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिक्रान्तिकारीहरू सत्तामा र क्रान्तिकारीहरू सडकमा, दलालहरू हिरो, देशभक्तहरू भिलियन भएको तीतो यथार्थ व्यक्त गरेका छन् । सामाजिक सञ्‍जाल ट्वीटरमा आज बिहान लेख्दै उनले केपी शर्मा