८ बैशाख २०८१, शनिबार

म प्रधानमन्त्री बन्दै छु : महन्थ ठाकुर


महन्थ ठाकुर

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का महन्थ ठाकुरले आफू प्रधानमन्त्री बन्न योग्य भएको बताएका छन्। ठाकुरले अवसर पाए प्रधानमन्त्री बन्ने र सरकारको नेतृत्व गर्न सक्ने बताएका छन्।

इमेज टेलिभिजनको हट सिटमा जगदिस खरेलसंग कुरा गर्दै ठाकुरले प्रधानमन्त्री बन्न तयार रहेको बताए। उनले आफूलाई प्रधानमन्त्री बनाउने भनेको र आफू बन्ने बताए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !