६ बैशाख २०८१, बिहिबार

राष्ट्रिय सभाको भागबन्डामा माओबादी र समाजवादीलाई बराबर प्राथमिकता, जसपा परे पछाडी


पुष्पकमल दाहाल 'प्रचण्ड', माधव कुमार नेपाल र डा. बाबुराम भट्टराई

काठमाडौं । सत्तारुढ दलवीच भएको राष्ट्रिय सभाको भागबन्डा अनुसार माओवादी केन्द्र र एकीकृत समाजवादीले ५–५ सिट पाउने भएको छ । यो सँगै सरकारमा सहभागी माओवादी एकीकृत समाजवादीले बराबर प्राथमिकता पाएको छ।

यता जनता समाजवादी पार्टी (जसपा) को भागमा भने जम्मा २ सिट परेको छ । जनमोर्चाको भागमा १ सिट परेको छ ।

सोमबार बिहान बसेको सत्ता साझेदार दलको बैठकले राष्ट्रिय सभामा रिक्त हुन लागेका सिटहरुमा भागबण्डा गरेर उम्मेदवार उठाउने निर्णय गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !