४ जेष्ठ २०८१, शुक्रबार

Tag: केन्द्रीय कमिटी बैठक

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, ओलीको प्रतिवदेनमाथि समूहगत छलफल हुने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । हिजो शुक्रबारदेखि ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा सुरु भएको एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको हो । आजको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा