काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बिहिबार जारी रहेको छ । यहि साउन ४ गतेदेखि शुरु भएको बैठक आज दिउँसो ३ बजे पुष्पलाल स्मृति भवन च्यासलमा चलिरहेको हो । आज बसिरहेको बैठकमा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको निवर्तमान