४ जेष्ठ २०८१, शुक्रबार

Tag: केन्द्रीय कमिटी बैठक

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु हुँदैछ । समाजवादीको केन्द्रीय कमिटी बैठक आज बिहान ११ बजे कान्तिपुर गार्डेन बैंक्वेटमा सुरु हुने भएको हो । आज बस्ने बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनमा पेस हुने राजनीतिक प्रतिवेदनमाथि छलफल