२० बैशाख २०८१, बिहिबार

Tag: अमेरिका

इरानसँगको परमाणु सम्झौताबाट अमेरिका अलग्गियो, असर बारे विश्वव्यापी चर्चा सुरु

२६ वैशाख, वासिङ्टन । अन्तत इरानसँगको परमाणु सम्झौताबाट संयुक्त राज्य अमेरिकाले अलग भएको घोषणा गरेको छ । अमेरिका अलग भएको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार साँझ गर्नुभएको हो । यो सम्झौता अमेरिकी पूर्व राष्ट्रपति बराक ओबामाको कार्यकालमा गरिएको थियो