२० बैशाख २०८१, बिहिबार

कतार एयरलाइन्स क्युसिट अब अमेरिकामा पनि


qatar-airways

२६ पुस, काठमाडौं । कतार एयरलाइन्सलाई अवार्ड हात पार्नका लागि सहयोगी बनेको क्युसिटले अब अमेरिकामा पनि उडान थालेको छ । जनवरी ६ मा वासिङ्गटन डुल्स एयरपोर्टमा ल्यान्ड गरेको कतार एयरवेजले जानकारी दिएको छ ।

सर्वप्रथम यो बिमानलाई लन्डनको हेथ्रु बिमानस्थलमा ओरालेको थियो । त्यसपछि पेरीसको चाल्र्स दि गउले एयरपोर्टमा ल्यान्ड गराइएको थियो । साथै भर्खरै अमेरीकाको जोन एफ केनेडी अन्तर्राष्ट्रिय बिमानस्थलमा पनि ल्यान्ड गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !