१० जेष्ठ २०८१, बिहिबार

Tag: अग्नि सापकोटा

शान्ति प्रक्रिया टुंग्याउने विषयमा चीनले चासो देखाएको छ : अग्नि सापकोटा

काठमाण्डाै । पूर्वसभामुख समेत रहेका सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि सापकोटाले शान्ति प्रक्रियाको बाँकी रहेका काम टुंग्याउने विषयमा चीन सरकारले चासो देखाएको बताएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमण सकेर फर्किएको प्रतिनिधिमण्डलले आज शुक्रवार