११ असार २०८३, बिहिबार
राजनीति

सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएको घोषणा

काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल (डीपी अर्याल) निर्विरोध निर्वाचित भएका छन् । आज आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् । त्यसअघि आजको बैठकमा रास्वपाका सभापति रवि लामिछानेले अर्याललाई सभामुख