काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले डा. गोविन्द केसीसँग छलफल सुरु भएको बताएका छन् । आज शुक्रबार शिक्षा पत्रकारहरूसँग मन्त्रालयमा कुरा गर्दै शिक्षामन्त्री पोखरेलले डा. केसीसँग अनौपचारिक संवाद सुरु भएको जानकारी दिएका हुन् । आज पत्रकारहरूसँग कुराकानी उनले