काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक जारी रहेको छ । बैठकमा नेपाली काँग्रेसका सभापति गगन थापा, नेकपा एमालेका महासचीव शंकर पोखरेल र नेपाली कमयुनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी भएका छन् ।