२१ असार २०८१, शुक्रबार
समाचार

सगरमाथामा संसारकै हेर्न लायक शौचालय

८ वैशाख, काठमाडौं । शौचालय भन्नेबित्तिकै तपाईंले नाक खुम्च्याउनु हुँदो हो । तर यात्रा साहित्य प्रकाशा गर्ने लोनली प्लानेटले भने संसारका हेर्न लायक शौचालयको सूची प्रकाशन गरेको छ । जुन सुचीमा नेपालको शौचालय आश्चर्यजनक रुपमा सुन्दर भएको टिप्पणीसमेत गरिएको अाजको