सहकारीबाट कर्जा लिई एक हजार बढी स्वरोजगार
२७ मङ्सिर, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा रहेको नवकिरण बचत तथा ऋण सहकारी संस्थाले रु पाँच करोड ८५ लाख ६५ हजार ५०० रकम कर्जाका रूपमा परिचालन गरी एक हजार ७४८ जनालाई स्वरोजगार बनाएको छ । आव ०७४/७५ मा