२७ आश्विन २०८३, मंगलबार
समाचार

सदरमुकामकै विद्यालय टहरामा

२६ मङ्सिर, विदुर । विनाशकारी भूकम्प गएको साढे तीन वर्ष बितिसक्दा पनि नुवाकोट सदरमुकाममा रहेका विद्यालय नै अझैसम्म टहरोमा सञ्चालित छन् । समयमै विद्यालय पुनःनिर्माण कार्यले गति लिन नसक्दा सदरमुकाम विदुर नगरपालिका बट्टारस्थित भीमसेन माध्यामिक विद्यालयमा विद्यार्थी लामो समयदेखि टहरोमा