१३ बैशाख २०८१, बिहिबार

७ नम्बर प्रदेशवाट राष्ट्रियसभा सदस्यमा माओवादी नेता महरा विजयी


mahara

२४ माघ, डोटी । ७ नम्बर प्रदेशवाट राष्ट्रियसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार एवं माओवादी नेता महेशकुमार महरा विजयी भएका छन् ।

महराले ३ हजार ७०८ मत प्राप्त गरेका थिए । अल्पसंख्यक वा अपांग समूहवाट विजयी बनेका हुन् । महराका प्रतिस्पर्धी नेपाली कांग्रेसका चेतराज जोशीले १ हजार ९०८ मत प्राप्त गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !