५ जेष्ठ २०८१, शनिबार

२ प्रदेशको निर्विरोध राष्ट्रियसभा सांसद्लाई आज प्रमाणपत्र वितरण


२३ माघ, काठमाण्डौ । निर्वाचन आयोगले २ नम्बर प्रदेशवाट राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित सांसद्लाई आज विजयी प्रमाणपत्र वितरण गर्ने भएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचन आज हुन गइरहे पनि प्रदेश २ का ८ सहित २४ जना निर्विरोध निर्वाचित भएका थिए । निर्विरोध भएसँगै आयोगले केही दिनअघि उनीहरूलाई निर्वाचित घोषणा गरेको थियो । दिउँसो ३ बजेका लागि प्रमाणपत्र वितरण कार्यक्रम तय भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !