अनावरणको हप्ता नबित्दै विप्लवका कार्यकर्ताले तोडे उज्जनको शालिक
२९ चैत, ओखलढुंगा । विप्लव नेतृत्वको नेकपा कार्यकर्ताहरुले उज्जन श्रेष्ठको शालिक तोडफोड गरेका छन् । रामेछापको लिखु तामाकोसी गाउँपालिका–४, अरुणदय माविको हाताभित्र निर्माण गरिएको श्रेष्ठको शालिक बुधबार मध्यराति नेकपाका कार्यकर्ताहरुले तोडफोड गरेर ढालेका हुन् । स्थानीयका अनुसार ‘एकीकृत जनक्रान्ति जिन्दावाद, जनयुद्धका हत्यारालाई