७ बैशाख २०८३, सोमबार
समाचार

अबको कार्यभार नेपाली विशेषतासहितको समाजवाद : नेता खनाल

१७ कात्तिक, बलेवा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाली विशेषतासहितको समाजवाद निर्माणको काम थाल्नुपर्नेमा जोड दिनुभएको छ । नेकपा बागलुङले आज बागलुङ बजारमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उहाँले भन्नुभयो, “नेपालको संविधान