२५ आश्विन २०८३, आइतबार
समाचार

सोह्र उद्योगका १९ वस्तुलाई गुणस्तर चिह्न प्रदान

२२ पुस, काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले चालु आर्थिक वर्षमा १६ उद्योगबाट उत्पादित १९ वस्तुलाई नेपाल गुणस्तर चिन्ह प्रदान गरेको छ । विभागले गुणस्तर मापदण्ड पुरा गरी उत्पादन गरेका १६ उद्योगबाट उत्पादित १९ वस्तुलाई उक्त चिन्ह प्रदान गरेको