१३ भदौ २०८३, शनिबार
समाचार

विषादीका कारण सात घार मौरी मर्यो

७ पुस, रत्ननगर, चितवन । विषादीका कारण राप्ती नगरपालिका–११ बरिनटारका मौरीपालक कृषक धर्मराज श्रेष्ठको सात घार मौरी मरेका छन् । अज्ञात समूहले घार नजिकै रासायनिक विषादी फालेकाले मौरी मरेको हो । मौरी नष्ट हुँदा रु एक लाख ४० हजार बराबरको