१३ भदौ २०८३, शनिबार
समाचार

सिङ्गो गाउँ नै एक व्यक्तिको नाममा दर्ता

७ पुस, नवलपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको एउटा सिङ्गो गाउँ नै एक व्यक्तिको नाममा दर्ता भएको रहस्य खुलेको छ । विसं २०२४ मा नापी गर्दा हाल वडा नं ६ मा पर्ने साविक सनई गाविस वडा नं २ को सनई