२६ आश्विन २०८३, सोमबार
समाचार

मदिरा नियन्त्रणमा रोल्पा नगरपालिका

२० पुस, रोल्पा । मदिराका कारण समाजमा विकृति बढ्दै गएको भन्दै रोल्पा नगरापलिकाले यसको उत्पादन, बिक्री वितरण र सेवनलाई व्यवस्थित गर्ने भएको छ । नगर क्षेत्र भित्रका सरोकारवालाको सुझावका आधारमा निकट भविष्यमा हुने नगरपरिषद्बाट नीति बनाइ कार्यान्वय गर्ने भएको हो