१३ भदौ २०८३, शनिबार
समाचार

एनआईसी बैंकको नयाँ शाखा सुनसरीमा

८ पुस, काठमाडौं । एनआईसी एशिया बैंकले सुनसरीको इनरुवा नगरपालिका वडा नं.१ शान्तिचोक र वराहक्षेत्र नगरपालिकाको प्रकाशपुरमा शाखा खोलेको छ। शान्तिचोक शाखाको उद्घाटन इनरुवाका मेयर राजन मेहता र प्रकाशपुरको बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालले गरेका छन् । अब बैंकको शाखा