२१ बैशाख २०८१, शुक्रबार

सनराइजको १.०६ करोड कित्ता बोनस सेयर सूचिकृत


sunrise bank

२९ चैत, काठमाण्डौ । सनराइज बैंकको बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ ।

सनराइज बैंक लिमिटेडको २०७४ पुस ३ गते सम्पन्न दशौ बार्षिक साधारणसभाबाट विशेष प्रस्ताव पारित गरेको छ ।

विशेष प्रस्ताव बमोजिम शेयरधनीहरुलाई वितरण गरिएको १५ प्रतिशत दरले हुने १,०६,३३,७६८.५० कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज लिमिटे(नेप्से)को चैत २८ गतेको निर्णयअनुसार सूचिकरण भएको बैंकले जनाएको हो ।

बोनस शेयर वितरणपछि बैंकको चुक्तापूँजी ८ अर्ब १५ करोडभन्दा बढी भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !