९ चैत्र २०८२, सोमबार
समाचार

पूर्वगृहमन्त्री बालकृष्ण खाँणको घरमा तोडफोड

बुटवल । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको घरमा तोडफोड भएको छ । ‘जेनजी’ प्रदर्शनकारीको एक समूहले रूपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–४ मणिग्रामस्थित खाँणको घरमा तोडफोड गरेका हुन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले घरमा तोडफोडको