१५ बैशाख २०८१, शनिबार
घटना

कोभिड-१९ को रोकथाम र उपचारलाई थप प्रभावकारी बनाइने

काठमाडौँ, २६ असार । मुलुकभर कोभिड-१९ सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचार लगायत कार्यलाई थप प्रभावकारी र समन्वयात्मक रुपमा गर्न ‘कोभिड-१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र’ (सीसीएमसी) निर्देशक समितिको संरचनामा केही व्यक्ति थप गर्न प्रस्ताव गरिएको छ । सीसीएमसी निर्र्देशक समितिको आज