काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ५६०७ जनामा पिसिआर परिक्षण गर्दा ६२ जना र २३७४ जनामा एन्टीजेन परिक्षण गर्दा १५ जना गरी जम्मा ७९८१* नमुनाको परीक्षण गर्दा ७७* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी