काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६६०४ जनामा पिसिआर परिक्षण गर्दा २९९ जना र २८२० जनामा एन्टीजेन परिक्षण गर्दा १७७ जना गरी जम्मा ९४२४* नमुनाको परीक्षण गर्दा ४७६* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी