१३ जेष्ठ २०८१, आइतबार
स्वास्थ्य

देशभर थप ३०८ जनामा कोरोना पुष्टि, २९८ जना भए निको

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७१०४ जनामा पिसिआर परिक्षण गर्दा २८१ जना र १८०५ जनामा एन्टीजेन परिक्षण गर्दा २७ जना गरी ३०८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका