८ बैशाख २०८३, मंगलबार
स्वास्थ्य

देशभर थप ३५४० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९९१० जनामा पिसिआर परिक्षण गर्दा ३०४९ जना र ३२३५ जनामा एन्टीजेन परिक्षण गर्दा ४९१ जना गरी ३५४० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य तथा