काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६५७२ जनामा पिसिआर परिक्षण गर्दा २२९ जना र ३२४३ जनामा एन्टीजेन परिक्षण गर्दा ३३ जना गरी जम्मा ९८१५ नमुनाको परीक्षण गर्दा २६२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी