६ बैशाख २०८१, बिहिबार
स्वास्थ्य

देशभर थप ३४१ जनामा कोरोना पुष्टि, ३७६ जना भए निको

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १०४१६ जनामा पिसिआर परिक्षण गर्दा ३१३ जना र २८२० जनामा एन्टीजेन परिक्षण गर्दा २८ जना गरी ३४१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका